दफा ३१
राष्ट्रिय शिक्षा तथा स्वास्थ्य नीति अनुरूप काम गर्नु पर्ने
: प्रतिष्ठानले नेपाल सरकारबाट स्वीकृत भएको राष्ट्रिय स्वास्थ्य तथा शिक्षा नीति अनुरूप काम गर्नु पर्नेछ ।